Bikalpa Sandesh Online Radionepal-radios

55

Bikalpa Sandesh Online Radio

Listen to Bikalpa Sandesh Online Radio Live broadcast from Nepali online via Radio India Live | www.radioindialive.com.
Here you can Listen Music, Talks in Nepali.
विकल्प नवलपुर मिडिया प्रा.लि. द्वारा संञ्चालित विकल्प सन्देश Online News ‘‘सामाजिक अपराध विरुद्धको आवाज’’ भन्ने नारा लिएर संञ्चालनमा ल्याइएको हो । नेपाल सरकारको प्रचलित कानुन बमोजिम स्वीकृत लिएर स्थापना भएको विकल्प नवलपुर मिडिया प्रा.लि. ले नवलपरासी व.सु.पु. जिल्लामा रहि मिडिया तथा सुचना प्रविधि संग सम्बन्धित कामहरु गर्दछ ।विकल्प सन्देश अन लाइन न्युज २०७८ वैशाख ६ गते आइतबार का दिन देखि औपचारिक रुपमा सुरु भएको छ । मरुभुमि सन्देश २०७३।०१।१४ गते देखि संयुक्त अरव इमिरेट्स UAE दुवइ बाट नियमित रुपमा संञ्चालन भई आएको थियो । मरुभुमि सन्देशको अनलाइन संस्करण अथवा परिमार्जित रुप विकल्प सन्देश अनलाइन खवर हो, जुन हाम्रो क्षेत्र नवलपुरको एक मात्र व्यवसायीक अन लाइन न्युज बन्न पुगेको छ ।विकल्प सन्देश Online Newsका प्रबन्ध निर्देशक‘‘जनरल’’उत्सव आचार्य सन २००८ देखी विभिन्न धार्मिक क्षेत्रहरु, वैंकिङ्ग क्षेत्र, वैदेसिक प्रवासी संस्थाहरु साथै यस विकल्प नवलपुर मिडिया प्रा.लि. सँग आवद्ध हुनुहुन्छ । हामीलाइ पत्रकारिता, सुचना प्रविधि, राजनिति, व्यापार–व्यवसाय लगायतका सवै क्षेत्रमा सकिृय व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिइरहनु भएको छ ।विकल्प सन्देश द्वारा प्रसारित सुचना, समाचार एवम् जानकारीहरु समाचार मुलक अनलाइन पोर्टल, अनलाइन रेडियो, युट्युव एवम् अन्य सामाजिक सञ्जालहरु मार्पmत हाम्रो समाजमा विद्धमान सामाजिक विवेद, लैंगिक विवेद, सामाजिक हिंसा, महिला हिंसा, सामाजिक विकृतिहरु, सामाजिक अपराधहरु एवम् समाजलाई एवम् परिवारलाई ध्रुविकरण गरि विखण्डन गराउन खोज्ने कुनै पनि प्रकारका त्यस्ता खराव गतिविधिहरुको पहिचान गरि माथि उल्लेखित कुनै पनि प्रकारका अपराधहरुको पर्दाफास गरि सामाजलाई सभ्य एवम् सुव्यवस्थित बनाउनुका साथै कुनै पनि हिंसा वा सामाजिक आपराधको सिकार बनेका पिडित पक्षको आवाजलाई प्रत्यक्ष प्रसारण गरी नेपाल सरकारको मान–मर्यादामा रहि नेपालको प्रचलित कानुन अनुसार पिडक पक्ष/समुहलाई कानुनी दायरामा ल्याउनका निमित्त हामी विकल्प सन्देश अनलाइन न्युजका टिमहरु सकृय रहेका छौं ।जनचासो र सारोकारका सवालहरुलाई मुल मुद्धा बनाउदै विकल्प सन्देश अनलाइन न्युजले विश्वभरि छरिएर रहेका नवलपुर जिल्लावासी र आम नेपालीहरुका बिच जिम्मेवार समाचार र जानकारीहरु प्रस्तुत गर्नेछ । विकल्प सन्देश अनलाइन न्युजमा कृयाशिल पत्रकारहरुको समुहले हरेक महत्वपूर्ण विषयलाई तत्काल समाचारको रुपमा प्रवाह गर्नेछ । वैकल्पिक प्रवाह नै विकल्प सन्देश Online News रहनेछ भन्ने विश्वाश लिएका छौं ।विकल्प सन्देश अनलाइन न्युजकेन्द्रिय कार्यालय : देवचुली–१५, प्रगतीनगर, न.प. (व.सु.पु).शाखा कार्यालय : कावासोती, न.प. फोन : ९८५७०४०४८६, ९८६३८३१००४Email: [email protected]: www.bikalpasandesh.com

https://www.facebook.com/bikalpa.sandesh

Related Radios

Bikalpa Sandesh Online Radio